Jan 142018
 

By admin दार्चुला : १० वर्षअघि निर्माण थालिएको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाले उत्पादन सुरु गरेको छ । नियमित उत्पादन माघ ६ गतेबाट थाल्ने भएपनि शुक्रबारै राष्ट्रिय प्रसारण लाइनमा जाडिएको हो । सन् २००७ मा निर्माण सुरु हुँदा आयोजनाको लागत आठ अर्ब अनुमान गरिएको थियो । समयमै निर्माण सम्पन्न गर्न नसक्दा आयोजनाको लागत दुई गुणाले बढेर १५ अर्ब Read more…

Source:: Nepal Energy Forum