May 162018
 

By admin पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा एक पछि अर्को गर्दै चिनियाँ लगानी भित्रन थालेको छ ।पछिल्लो पटक उद्योग विभागको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको बैठकले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा निर्माण हुने जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले १४ अर्ब लगानी भित्र्याउन स्वीकृती दिएको छ । नेपाली प्रवर्द्धकसमेत सहकार्यमा चिनियाँ कम्पनीले लगानी भित्र्याउन लागेको हो । कूल ७८ मेगावाट क्षमताको सो Read more…

Source:: Nepal Energy Forum