Jan 122018
 

By admin नेपालको आर्थिक समृद्धिका कयौं आयाममध्ये जलविद्युत् दिगो एवं ठूलो स्रोत हो भन्ने कुरामा सायद हामीबीच दुई मत छैन। नेपालको अपार जल सम्पदाको विषयलाई लिएर बनेका योजनाहरू कतिपय मिथक भइसकेका छन्। कतिपयले आफूलाई सत्य सावित गर्न संघर्षरत छन्। पर्याप्त स्रोत हुँदाहुँदै पनि अधिकतम् उपयोग गर्न नसक्दा नेपालको जलस्रोत अवसर होइन जनताका निम्ति अभिश्राप बन्दै गएको छ। Read more…

Source:: Nepal Energy Forum