Jun 132018
 

By admin काठमाडौ । सरकारले निर्माणाधीन जलविद्युत तथा प्रसारण लाइन निर्माणमा विभिन्न माग राखी अवरोध गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा बुधबार भएको बैठकले विद्युत निर्माण आयोजना स्थलमा सुरक्षाको प्रत्याभूति गर्न थप सुरक्षा आवश्यक भएमा गृह मन्त्रालयमार्फत सक्रियतापूर्वक कार्य गर्ने निर्णय गरेको छ । बैठकमा गृह मन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री Read more…

Source:: Nepal Energy Forum