Jun 142018
 

By admin काठमाडौँ — विद्युत् नियमन आयोग गठनसम्बन्धी ऐन बनेको करिब एक वर्षपछि गठनको प्रक्रिया अघि बढेको छ । आयोग गठनका लागि ऊर्जा मन्त्रालयले विद्युत् नियमन आयोगको नियमावली मन्त्रिपरिषद्मा पठाएको छ । विद्युत्को उत्पादन, प्रसारण र वितरणका लागि बृहत् जिम्मेवारी दिइएको आयोगको नियमावली मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि आयोग गठनको बाटो खुल्नेछ । ‘आयोगको नियमावली मन्त्रिपरिषद् पठाइएको छ,’ ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार Read more…

Source:: Nepal Energy Forum