Jun 142018
 

By admin लोडसेडिङका कारण पछिल्लो ९ वर्षमा देशले ११ खर्ब रुपैयाँ बराबरको नोक्शानी भोेग्नुपरेको पाइएको छ । विश्व बैंकको पछिल्लो रिपोर्टका अनुसार लोडसेडिङकै कारण नेपालले सन् २००८ देखि १६ सम्ममा ११ खर्ब रुपैयाँ गुमाउनुपर्‍यो । देशले ९ वर्षमा गुमाएको ११ खर्ब बराबरको रकम २००८ को कुल ग्रार्हस्थ उत्पादन बराबरको रकम हो । लोडसेडिङकै कारण राजस्व संकलनमा पनि Read more…

Source:: Nepal Energy Forum