May 162018
 

By admin संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले रुप्से झरनामा जलविद्युत् आयोजना बन्न नदिने बताएका छन् । विकास निर्माणले पर्यटनको क्षेत्रमा असर गरिरहेको अवस्थामा पर्यटकीय आकर्षण मानिएको रुप्से झरनाको सुन्दरतालाई प्रचारप्रसार गर्न सरकारले सघाउने बताउँदै झरनामा जलविद्युत् आयोजना सञ्चालन नगर्न निर्देशन दिएका हुन् । आइतवार म्याग्दी भ्रमण वर्षको उद्घाटनका लागि बेनी पुगेका मन्त्री अधिकारीलाई झरनामा Read more…

Source:: Nepal Energy Forum