May 152018
 

By admin बुटवल पावर कम्पनी लिमिटेडले (बीपीसी) आउँदो वर्षदेखि संचित कोषमा रहेको बचत (रिजर्व)बाट वार्षिक थप २० प्रतिशतसम्म लगानीकर्तालाई बोनस सेयर दिने भएको छ ।गत पुसमा थप निष्कासन (एफपीओ) जारीपछि संचित कोष १०० प्रतिशत बढेर ५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यो रकम बीपीसीले वर्षेनी सेयरधनीलाई बोनस सेयरको रुपमा लाभांश दिने भएको हो । संचित Read more…

Source:: Nepal Energy Forum