Jul 132018
 

By admin बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि निगमले आर्थिक वर्ष २०७३/७४ को १६ जेठदेखि भन्सार विन्दुबाट प्रतिलिटर पाँच रुपैयाँका दरले रकम संकलन गर्दै आएको थियो । बूढीगण्डकी जलविद्युत आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट २१ अर्ब रुपैयाँ संकलन भएको छ । उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाल आयल निगमले जुन महिनासम्म इन्धनबाट सो रकम संकलन गरेको Read more…

Source:: Nepal Energy Forum