Jun 142018
 

By admin लगानी बोर्डले ६ दिनअघि अर्थात् जेठ २३ मा जारी गरेको विज्ञप्तिअनुसार बहुचर्चित ७५० मेगावाटको पश्चिम सेती परियोजनबारे थ्री गर्गेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई)सँगको सम्झौता खारेज भएको छैन । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ मा संसदमा प्रस्तुत गरेको बजेटमा पश्चिमसेती स्वदेशी लगानीमा बनाउने उल्लेख छ । लगानी बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्रीको बजेट भाषणले चिनियाँ कम्पनीबीचको Read more…

Source:: Nepal Energy Forum