Jan 142018
 

By admin कुमार पाण्डे उपाध्यक्ष, इप्पान कार्यकारी अध्यक्ष, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड कुमार पाण्डेको जन्म २०२३ सालमा धादिङ जिल्लामा भएको हो । उनले २०४८ सालमा अमेरिकाको ब्राउन युनिभर्सिटीबाट इलेक्ट्रिकल इञ्जिनीयरिङमा स्नातक र अमेरिकाको न्यूयोर्कस्थित रेन्सलियर पोलिटेक्निक इन्ष्टिच्युट (आरपीआई)बाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेका छन् । उनले विसं २०४८ पछि बुटवल पावर कम्पनी, लमजुङ विद्युत् विकास कम्पनी, हाइड्रो सोलुसन्स, Read more…

Source:: Nepal Energy Forum