Jun 142018
 

By admin काठमाडौं । उद्योगले क्यापासिटर बैक नराखी दिंदा तराईका जिल्लामा विद्युतआपूर्तिमा भोल्टेजको समस्या देखिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणालीबाट आपूर्ति हुने विद्युतमा भोल्टेजको गुणस्तर कायम गर्न र उद्योगको विद्युत लोडको मागलाई सन्तुलन राखी नियमित विद्युत प्रवाहका लागि क्यापासिटर बैक राखिन्छ । विद्युत प्राधिकरणले आफ्नो सबस्टेसनहरुमा क्यापासिटर बैंकहरु राखी प्रणालीमा भोल्टेज सुधार गरेको हुन्छ । प्राधिकरणको Read more…

Source:: Nepal Energy Forum