May 162018
 

By admin आगामी असोज महिनाभित्र बागमती नदीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ। क्षेत्र क्षेत्रको लगानीमा बागमती नदीमा जलविद्युत् आयोजनाको निर्माण कार्य धमाधम भइरहेको छ। २२ मेगावाट क्षमताको जलविद्युत् आयोजना मान्डु हाइड्रोपावर कम्पनीले बागमतीको पानीबाट व्यावसायिक बिजुली उत्पादन गर्न गर्ने कार्य अन्तिम चरणमा पु¥याएको छ। नेपाली प्राविधिक र मजदुरबाटै आयोजनाको सुरुङ खन्ने, बाँध निर्माण गर्ने र Read more…

Source:: Nepal Energy Forum