May 162018
 

By admin अमेरिकी कम्पनी स्काइपावर ग्लोबलले नेपालमा निर्माण गर्न लागेको ६ सय मेगावाटको सौर्य ऊर्जा (सोलार) को प्रारम्भिक समझदारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ६ सय मेगावाट सोलार आयोजनाको लागि १ खर्ब रुपैयाँ बराबरको लगानी गर्न लागेको छ भने यसबाट १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । अमेरिकी कम्पनी स्काइपावर ग्लोबलले नेपालमा निर्माण गर्न लागेको Read more…

Source:: Nepal Energy Forum