Mar 162017
 

By admin चैत्र ३, २०७३- राजधानीसहित सहरी क्षेत्रमा लोडसेडिङ हटाएको नेपाल विद्युत् प्राधिकरण पुराना प्रसारणलाइनको मर्मत र नयाँ प्रसारण लाइन विस्तारमा केन्द्रित हुने भएको छ । उत्पादित विद्युत्समेत केन्द्रीय प्रसारणमा जोड्न समस्या हुने गरेकाले त्यसलाई हटाउन तथा मुलुकभर नै अवरोधरहित विद्युत् आपूर्ति गर्न प्राधिकरण प्रसारण लाइनमा केन्द्रित भएको हो । ‘हाम्रो अबको ध्यान प्रसारण लाइनतर्फ केन्द्रित भएको Read more…

Source:: Nepal Energy Forum